यस्तो छ घरबहालसम्बन्धी नयाँ कानुन

काठमाडौँ । के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन। आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ। जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन। घरबेटीले लिखित सूचना दिएको ३५ दिनसम्म सोही घरमै … Continue reading यस्तो छ घरबहालसम्बन्धी नयाँ कानुन